Main
चिनियाँ राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको भेट
३१ असार, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । मंगलबार बेइजिङमा भएको भेटवार्ताबारे जयशंकरले सामाजिक सञ्जाल एक्समा जानकारी दिएका छन् । ‘मैले हाम्रो (भारत र चीनबीचको) द्विपक्षीय सम्बन्धमा हालैका दिनमा भएका विकासक्रम बारे उहाँ (सी जिनपिङ) लाई जानकारी गराएँ,’ उनले लेखेका छन्, ‘यस सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई हामी…
– यस समाचारको श्रोत : Online Khabar हो ।