Main
पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ
३१ असार, काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले मंगलबार शपथ लिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो। नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका…
– यस समाचारको श्रोत : Online Khabar हो ।