Main

बोर्डमा तीर हान्न खोज्दा मान्छेलाई लाग्यो, एक पक्राउ

३१ असार, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित खेल मैदानको बोर्डमा तीर हान्ने अभ्यासका क्रममा एक जना घाइते भएका छन् । सोमबार करिब ३ बजेतिर काठमाडौं–१६, माछापोखरी बस्ने २४ वर्षीय रितिक छन्त्यालले खेल मैदानको बोर्डमा तीर हानेका थिए । तर, त्यो तीर बोर्डतिर नगएर मनमैजु बस्ने ४१ वर्षीय हरिप्रसाद घर्तीलाई लागेको थियो । उनी घाइते…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button