Main

नक्कली नोट पनि बनाउँथे पक्राउ परेका यी अफिम कारोबारी

३१ असार, काठमाडौं । प्रहरीले लागूऔषध अफिम कारोबारी नक्कली नेपाली नोटको कारोबारमा समेत संलग्न रहेको फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले गरेको कारबाहीमा अफिम कारोबारीसँग नेपाली नक्कली नोट समेत फेला परेको हो । सुर्खेतका डीएसपी मोहनजंग थापाका अनुसार, प्रहरीले सुर्खेत र बाँकेको कोहलपुरबाट ५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट कम्तिमा ३०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button