Main

एनसेल ‘लिग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल

आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ५ लाखको ब्रान्ड डिल जितिन् भने बागलुङका मनिष रुचेलले तेस्रो बन्दै २ लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button