Main
जबज विमर्श गर्दै एमाले नेतृत्व लिन विद्याले खडा गरिन् बेग्लै मञ्च
विद्याले मदन भण्डारीको हीरक जयन्ती मनाउन फाउन्डेसनको त्यही मञ्च प्रयोग गर्ने भएकी छन्, जुन मञ्चबाट विगतमा ओलीले पार्टीभित्र लोकतन्त्रीकरण एजेन्डा उठाएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।