Main

सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

३२ असार, जनकपुरधाम । सर्लाहीमा सडक  बनाउनका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए । खोजतलासको क्रममा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button