Main
सरकारको सेन्सरसँग हाँसेर लडेका ती कार्टुनिस्ट
एउटा सम्पादकको डेस्कमा ‘द डेली पल्प’ नामक पत्रिका छरपस्ट छ । दिक्क लाग्दो भावमा कसैसँग उनी फोनमा कुराकानी गरिरहेका छन् । ‘एक्कासी सेन्सरसिप हटाउनु अन्यायपूर्ण छ । हामीलाई मानसिक रूपमा तयार हुन त समय दिनुपर्छ’ फोनमा कसैसँग उनी भनिरहेका छन् । यो एउटा मार्मिक र व्यङ्ग्यात्मक कार्टुनको व्याख्या हो । जसलाई भारतका प्रख्यात कार्टुनिस्ट अबु…
– यस समाचारको श्रोत : Online Khabar हो ।