Main

डेंगु रोक्न ४ महिना निर्माणको काम नगर्न स्वास्थ्यमन्त्रीको प्रस्ताव

३२ असार, काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण गर्न ४ महिना कुनै पनि निर्माणको काम नगर्न प्रस्ताव गरेका छन् । बुधबार ‘साउन डेंगु सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान पनि गरे । ‘साउनदेखि कात्तिकसम्म ४ महिना कुनैपनि निर्माणको काम नगरौँ । निर्माणका सामग्री…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button