Main

स्पेन गएर नफर्किएका बारे सरकारले अनुसन्धान गरिरहेको छ : प्रवक्ता गुरुङ

३२ असार, काठमाडौं । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्पेन भ्रमण गएर नफर्किएकाहरू बारे सरकारले अनुसन्धान गरिरहेको बताएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचीभन्दा बाहिर रहेर गएका तर नफर्किएकाहरूको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका हुन् । उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button