Main

एनपीएलको ट्रेडमार्क आफूले नै पाउनुपर्ने दाबीसहित आमिर अख्तर उच्च अदालत जाने

३२ असार, काठमाडौं । जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिका सञ्चालक तथा पूर्वक्रिकेटर आमिर अख्तरले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रेडमार्कसमबन्धी दाबी लिएर अदालत जाने बताएका छन् । उद्योग विभागले नेपाल क्रिकेट संघ (क्यान)लाई एनपीएलको ट्रेडमार्क दिएपछि एनपीएलको ट्रेडमार्क र लोगो आफुहरूको भएको मागसहित उद्योग विभाग पुगेका अख्तरको विरुद्धमा निर्णय गर्दैकेही दिनअघि विभागले एनपीएलको स्वामित्व क्यानसँगै रहने जानकारी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button