Main
गाजामा सहायता सामग्री वितरण केन्द्रमा भागदौड, २० जनाको मृत्यु
काठमाडौं । दक्षिण गाजामा रहेको एक सहायता वितरण केन्द्रमा ठूलो भिड र अव्यवस्थित परिस्थितिका बीच खानेकुरा लिने प्रयास गर्ने क्रममा २० जनाको ज्यान गएको छ । अमेरिका र इजरायल समर्थित गाजा मानवीय सहायता केन्द्र (जीएचएफ) का अनुसार तीमध्ये १९ जनाको मृत्यु भीडमा किचिएर भएको हो भने एक जनाको छुरा प्रहारबाट हत्या भएको हो । यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।