Main
बालबच्चा कसरी हुर्काउने ? अभिभावकले हेर्नुपर्ने यी ५ फिल्म
सबै आमाबाबुको एक साझा उद्देश्य हुन्छ-आफ्ना छोराछोरीको भविष्य राम्रो बनाउने । आफ्ना सन्तानको पढाइ राम्रो होस्, राम्रो आय-आर्जन गर्न सकुन्, समाजमा उच्च प्रतिष्ठा होस्, यो हरेक आमाबाबुको चाहना हो । आफ्ना बालबालिकालाई प्रगतिको बाटोमा डोर्याउने भूमिका पनि अभिभावककै हुन्छ । बालबालिकालाई कसरी हुर्काउने, उनीहरूको भावनात्मक, सामाजिक र बौद्धिक विकासलाई कसरी समर्थन गर्ने भन्ने विषयमा सिक्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।