Main

सिंहदरबार नजिकै प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन

३२ असार, काठमाडौं । काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरिएको छ । नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले बुधबार साँझ डिल्लिबजारदेखि सिंहदरबारतर्फ जाने बाटोमा पुत्ला दहन गरेका हुन् । पूर्व घोषित चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत बुधबार पुत्ला दहन गरिएको संगठनका सचिव डीबी शाहीले जानकारी दिए । उनका अनुसार,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button