Main
युवा स्टार यमाललाई बार्सिलोनाको आइकोनिक ‘१० नम्बर’ जर्सी
१ साउन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युवा स्टार लामिन यामललाई क्लबको ऐतिहासिक १० नम्बर जर्सी प्रदान गरेको छ। यो जर्सी सन् २००८ देखि २०२१ सम्म अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले लगाएका थिए। केही दिनअघि आफ्नो १८औं जन्मदिन मनाएको यमालले अब यो जर्सी आगामी सिजनदेखि लगाउनेछन्। यसअघि मेस्सी बाहिरिएपछि बार्सिलोनामा १० नम्बरको जर्सी अन्सु फातीको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।