Main

सुनचाँदीको मूल्य बढ्यो

१ साउन, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ बढी हो । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button