Main
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
खोप नलगाएका पाडापाडी, बाच्छाबाच्छीमा लम्पीस्किनको सङ्क्रमण देखा परेकाले सङ्क्रमण फैलिने जोखिम बढेको नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्रवणकुमार चौधरीले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।