Main

सिंगापुरमा आईसीसीको साधारणसभा सुरु, यी विषयमा हुनेछ छलफल

१ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक साधारणसभा आजदेखि सिंगापुरमा सुरु भएको छ । २० जुलाईसम्म हुने यो सम्मेलन नयाँ अध्यक्ष जय शाहको नेतृत्वमा हुनेछ र यसलाई पछिल्लो समयको सबैभन्दा महत्त्वपूर्ण सम्मेलन मानिएको छ। यस बैठकमा क्रिकेटका विभिन्न भविष्यगत योजनासम्बन्धी महत्वपूर्ण विषयमा छलफल हुनेछ। बैठकमा उठ्ने मुख्य विषयमध्ये एक भनेको टेस्ट क्रिकेटलाई दुई-स्तरीय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button