Main

प्राज्ञहरूको प्रश्न : विश्वविद्यालयहरूको सिनेट प्रधानमन्त्री निवासमा किन ?

मुलुक चलाउने प्रधानमन्त्रीले विश्वविश्वद्यालयप्रति चाख राख्नु राम्रो हो । तर विश्वविद्यालय भनेको प्राज्ञिक संस्था हो । सभामा गाउन लगाएर बसेको हुन्छ । त्यसैले संस्थाप्रति उत्तरदायी महसुस गर्ने हो भने विश्वविद्यालयभित्रै सिनेट बस्नुपर्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button