Main

रिङरोडमा ओभरपास वा अन्डरपास कहाँ राख्ने स्पष्ट हुन संसदीय समितिको सुझाव

२ साउन, काठमाडौं । रिङरोड विस्तार गर्दा ओभरपास वा अन्डरपास कहाँ–कहाँ राख्ने पहिले नै स्पष्ट हुन सरकारलाई संसदीय समितिले सुझाव दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई यस्तो सुझाव दिएको हो समितिका समापति दीपकबहादुर सिंहले रिङरोड बिस्तार गर्दा कहाँनेर ओभरपास वा अन्डरपास राख्ने हो, अहिले नै स्पष्ट हुनुपर्ने बताए । आवश्यक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button