Main

कानुनअनुसार नै हतियार खरिद गरिने प्रहरी महानिरीक्षकहरूको स्पष्टीकरण

२ साउन, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूले हतियार खरिद कानुनी प्रक्रिया अनुसार नै गरिन लागेको स्पष्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पछिल्लो समय हतियार खरिद बारे प्रश्न उठिरहेका बेला दुवै सुरक्षा निकायका प्रमुखहरूले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button