Main

सौर्य एयरलाइन्स दुर्घटना छानबिन आयोगले बुझायो अन्तिम प्रतिवेदन

२ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना छानबिन आयोगले अन्तिम प्रतिवेदन बुझाएको छ । सौर्यको ‘९एन–एएमई’ दर्ता नम्बरको सीआरजे–२०० सिरिज जहाज दुर्घटना सम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । दुर्घटना जाँच आयोग अध्यक्ष रतिशचन्द्रलाल सुमनले उक्त प्रतिवेदन पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरे । प्रतिवेदन ग्रहण गर्दै मन्त्री पाण्डेले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button