Main

इडब्लुभीएल : यी हुन् ६ वटै टोलीका मार्की खेलाडीहरू

२ साउन, काठमाडौं । एभरेष्ट महिला भलिबल लिगमा सहभागी ६ वटै टोलीको मार्की खेलाडीको टुंगो लागेको छ । लिगमा नयाँ टोली पोखरा निन्जाजको मार्की मात्र नयाँ छन् भने अन्य टोलीले पहिलेकै मार्कीलाई निरन्तरता दिएका छन् । साविक विजेता कर्णाली यशविसको मार्की खेलाडीमा सुमित्रा रेग्मीलाई नै निरन्तरता दिइएको छ भने मधेश युनाइटेडको मार्की खेलाडीमा पनि पहिलो संस्करणकै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button