Main
‘ढुक्क हुनुस् ओलीपछिको प्रधानमन्त्री शेखर कोइराला’
अब गगन र शेखर एकठाउँमा आउँछन्। नआएर सुखै छैन। गगनले आफ्नो राजनीति बचाउनका लागि पनि शेखर कोरालासँग मिल्नै पर्छ। शेरबहादुरसँग गगनजीको राजनीति सुरक्षित रहँदैन।
– यस समाचारको श्रोत : Online Khabar हो ।