Main

भुटानविरुद्ध पहिलो हाफमै पूर्णिमाको ह्‍याट्रिक, नेपालको आधा दर्जन गोल

३ साउन, काठमाडौं । पूर्णिमा राईले पहिलो हाफमै ह्‍याट्रिक गरेपछि बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत शनिबार भइरहेको भुटानसँगको खेलमा नेपालले पहिलो हाफमा फराकिलो अग्रता बनाएको छ । नेपाल पहिलो हाफमा ६-० ले अघि छ । पूर्णिमाको ३ गोलसँगै मीना देउवाले २ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । खेलको पहिलो मिनेटमा नै मीनाले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button