Main

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध शक्ति दुरुपयोगको मुद्दा दर्ता

३ साउन, काठमाडौं । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरिएको छ । उनले सन् २०२४ को डिसेम्बर ३ मा देशमा मार्शल ल (सैनिक शासन) घोषणा गर्दै संसदमा सेना पठाएका थिए, जसले देशमा गम्भीर राजनीतिक संकट निम्त्यायो । उनलाई जनवरी महिनामा पक्राउ गरिएको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button