Main

डाना कपमा सहभागी हुन काष्ठमण्डप र लुम्बिनीकाे टाेली डेनमार्कतर्फ

४ साउन, काठमाडौं । युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीकाे टोली शनिबार डेनमार्क प्रस्थान गरेको छ । काष्ठमण्डले यु-१४ तथा लुम्बिनीले यु-१६ समूहमा प्रतिस्पर्धा गर्नेछन् । टोली २० खेलाडी र तीन अफिसियल गरि २३ सदस्यीय छ । काष्ठमण्डपकाे प्रशिक्षकमा सन्तोष न्यौपाने छन् । यसैगरी लुम्बिनीकाे प्रशिक्षण जिम्मेवारी विजय महर्जनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button