Main

विश्वव्यापी आवाधिक समीक्षाबारेको छलफलमा प्रधानमन्त्री ओलीलाई बोलावट

४ साउन, काठमाडौं । विश्वव्यापी आवाधिक समीक्षाबारेको छलफलमा संसदीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिमा विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा छलफल छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यसचिव एकनारायण अर्याललाई आमन्त्रण गरिएको छ । समितिको बैठक सिंहदरवारस्थित समितिकै कार्यकक्षमा दिउँसो १ बजे बस्नेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button