Main
मोहन वैद्यलाई भेटेर प्रचण्डले लिए स्वास्थ्यबारे जानकारी
४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणसँग भेटवार्ता गरेका छन् । वैद्यको निवास पुगेर प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनका अनुसार वैद्यको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको छ । भेटवार्तापछि प्रचण्डले भने, ‘आज कमरेड मोहन वैद्य ‘किरण’जीसँग भेट्न उहाँकै निवासमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।