Main
पूर्वराष्ट्रपति भण्डारी च्यासल जाँदै, ओलीसँग भेटवार्ता गर्ने
४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछन् । दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।