Main

कालीगण्डकी करिडोरमा पहिरोको त्रास, जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

४ साउन, गुल्मी । कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डमा अवस्थित हर्मिचौर–अर्वेनी सड खण्ड वर्षेनी पहिरो खस्दै आएको छ । कालिगण्डकी गाउँपालिका–२ को गरगरे भीर र वडा नम्बर–६ को बरल्वा क्षेत्रमा पानी परेपछि वा अत्यधिक घाम लाग्दा समेत सडक माथिबाट ठूला चट्टानसहित पहिरो खस्ने गरेको छ । सडकमा दैनिक यात्रा गर्ने सवारी चालक र यात्रुहरू जोखिम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button