Main
ओलीले बोलाएका थिए बालुवाटार, भण्डारीले भनिन्- च्यासलमै भेटौं
स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले आइतबार बिहान सम्पर्क गरेर भण्डारीलाई बालुवाटार आउन आग्रह गरेका थिए । तर, ओलीको उक्त अनुरोध भण्डारीले अस्वीकार गरेको उनी निकट स्रोतले अनलाइनखबरलाई बतायो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।