Main

शिक्षकले पढाइ ठप्प पारे, क्रान्तिकारीले लगायो इन्जिनियरिङको डीन कार्यालयमा ताला

५ साउन, काठमाडौं । अखिल क्रान्तिकारीले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको डीन कार्यालयमा तालाबन्दी गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा हप्तौंदेखि पठनपाठन अवरुद्ध रहेको विषयलाई लिएर क्रान्तिकारीले तालाबन्दी गरेको हो । अखिल क्रान्तिकारीको प्राविधिक शिक्षा विशेष जिल्ला समितिले विद्यार्थीहरूको शिक्षामा भइरहेको लापरबाही तथा विद्यमान समस्या समाधान गर्न प्रशासनले कुनै ठोस कदम नचालेको भन्दै विरोध…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button