Main
सेयर बजारमा तोडिएलान् अघिल्ला यी रेकर्ड ?
गत वर्षको साउन ३२ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको रेकर्ड छ । २०७८ भदौ २ गते नेप्से परिसूचकले बनाएको ३१९८ अंकको रेकर्ड ४ वर्ष पुग्दा अहिलेसम्म कायमै छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।