Main
होन्डाको नेतृत्वमा रहेको एसिया वारियर्स एफसीमा रोहित चन्द पनि समावेश
५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्दलाई जापानी फुटबल लिजेन्ड केसुके होन्डाको नेतृत्वमा बनेको एसिया वारियर्स एफसीको टोलीमा समावेश गरिएको छ। सन् २०२५ मा सुरु गरिएको यो विशेष पहलले एसियाली फुटबलरहरूलाई एउटै टोलीमा ल्याउँदै खेलमैत्री वातावरणसँगै एकता र विश्वव्यापी सन्देश फैलाउने उद्देश्य राखेको छ। एसिया वारियर्स एफसी जापानी स्टार होन्डा…
– यस समाचारको श्रोत : Online Khabar हो ।