Main
खपत कम हुँदा पनि बिजुली बिल धेरै आएको व्यवसायीको गुनासो
५ साउन, बुटवल । विद्युतको खपत कम हुँदा पनि तुलनात्मकरुपमा बिलिङ धेरै आएको भन्दै रुपन्देहीका होटेल व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरण बुटवलमा ज्ञापनपत्र बुझाएका छन् । नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीको एक टोलीले प्राधिकरणको बुटवल कार्यालय प्रमुख कपिलराज पाण्डेलाई ४ बुँदे ज्ञापनपत्र बुझाएको हो । व्यवसायीहरुले डिजिटल मिटर प्रयोगमा आएपछि अस्वभाविक रुपमा बिलिङ धेरै आएको गुनासो…
– यस समाचारको श्रोत : Online Khabar हो ।