Main

‘कमब्याक’ अवतारमा जीवन (मोडल वाच)

काठमाडौं । ७ वर्षपछि पूर्वमिस्टर नेपाल तथा अभिनेता जीवन लुइँटेल अभिनयमा फर्किने संघारमा छन् । साउन ८ गतेदेखि उनको औपचारिक पुनरागमन हुँदैछ एक्टिङमा । उक्त दिन कान्तिपुर थिएटरले पारिजातको चर्चित नाटक ‘शिरिषको फूल’लाई नाटकको रुपमा मंचन गर्दैछ । यो नाटकको शीर्षमध्येको भूमिका सुयोगवीरको रोलमा लुइँटेलले अभिनय गर्दैछन् । यद्यपि, उनको फिल्मी कमब्याक भने तय भैसकेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button