Main

बंगलादेश एयर फोर्सको विमान एक क्याम्पस परिसरमा दुर्घटनाग्रस्त

५ साउन, काठमाडौं । बंगलादेश वायुसेनाको एफ–७ बीजीआई प्रशिक्षण विमान सोमबार दिउँसो राजधानी ढाकाको डियाबारीस्थित माइलस्टोन कलेज परिसरमा दुर्घटनाग्रस्त भएको छ। विमान दुर्घटनापछि आगलागी भएको थियो । बंगलादेशको अन्तरसेवा जनसम्पर्कका अनुसार उक्त प्रशिक्षण विमानले दिउँसो स्थानीय समय अनुसार १:०६ बजे उडान भरेको र केही समयमै कलेज परिसरमा दुर्घटनाग्रस्त भएको हो। ढाका महानगर प्रहरीको उत्तरा डिभिजनका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button