Main

सेयर बजार ११ महिनाकै उच्च विन्दुमा, आकार अहिलेसम्मकै ठूलो

५ साउन, काठमाडौं । सोमबार सेयर बजार ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.७६ अंक बढेको छ । सो वृद्धिपछि २८९२ अंकमा कायम भएको छ । यो अंक गत वर्षको ९ भदौयताकै उच्च हो । सो दिन २८९४ अंकमा थियो । कारोबार रकम केही घटेको छ । अघिल्लो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button