Main
‘होस्टेल’को चौथो शृङ्खला घोषणा
काठमाडौं । व्यवसायिक हिट फिल्म ‘होस्टेल’को चौंथो श्रृंखला बन्ने भएको छ । निर्माताले सोमबार चौथो श्रृंखला ‘होस्टेल अगेन’ निर्माणको घोषणा गरेका हुन् । मिनिमल पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिइएको हो । पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिनुले यो फिल्म ’होस्टेल’ सिरिजका अघिल्ला टीनएज ड्रामाभन्दा भिन्न हुने देखिन्छ । फिल्मलाई सशान कँडेलले निर्देशन…
– यस समाचारको श्रोत : Online Khabar हो ।