Main

‘गठबन्धन सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाएन’

‘कांग्रेस-एमालेबीच गठबन्धन हुँदा संविधानको कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने सहमति थियो। साथै सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा राखेको छ। तर अहिलेसम्म महत्वपूर्ण यो कार्य अगाडि बढिराखेको छैन। त्यसलाई पनि अब अगाडि बढाउनुपर्छ।’ कांग्रेस नेता सिटौंलाले सञ्‍चारकर्मीसँग भने।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button