Main

दिव्य पशुपतिनाथ अभियानको सुरुवात, फोहोरको व्यवस्थापन र हरियाली बनाइने

क्लाइमेट स्मार्ट सिटिज्सँग सहकार्य गरेर मैनादेवी फाउन्डेसनले अभियान चलाएको हो । अभियान अन्तर्गत पशुपतिनाथ मन्दिर क्षेत्रको फोहोर व्यवस्थापन, सरसफाई र पर्यावरणीय क्षेत्रमा हरियाली प्रवद्र्वन गरिने उद्देश्य रहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button