Main

विद्याबारे एमाले निर्णयमा माओवादी महासचिवको टिप्पणी : प्रथम दृष्टिमै बदरयोग्य

८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा आउन नदिने निर्णय संविधानसम्मत नरहेको बताएका छन् । एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा संलग्न हुँदा संविधानको मर्म विपरीत हुने भनेका बेला माओवादी केन्द्रका महासचिव गुरुङले संविधानकै मौलिक हक देखाएर विद्यालाई राजनीतिमा आउन नदिने एमाले केन्द्रीय समितिको निर्णय प्रथम दृष्टिमै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button