Main

जो रुट टेस्टमा सर्वाधिक रन बनाउनेको सूचीमा दोस्रो स्थानमा उक्लिए

९ साउन, काठमाडौं । इंग्ल्याण्डका स्टार ब्याटर जो रुट टेस्ट क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । भारतविरुद्ध म्यानचेस्टरमा भइरहेको चौथो टेस्टको पहिलो इनिङमा शतक बनाउँदै उनले यो उपलब्धि हासिल गरेका हुन्। उनले यसअघि अक्टोबरमा एलास्टेयर कुकलाई पछि पार्दै इंग्ल्यान्डको सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए। बिहीबार उनले राहुल द्रविड,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button