Main

भारतको हरिद्वारस्थित मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

११ साउन, काठमाडौ । भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा अन्य धेरै घाइते भएका छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री सिंहले घटनाबारे न्यायिक छानबिन गर्न निर्देशन दिएका छन् । उत्तराखण्ड सरकारले भागदौडमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button