Main

यी हुन् ‘भ्वाइस किड्स’ चौथो सिजनका १६ सेमिफाइनलिस्ट (सूचीसहित)

काठमाडौं । लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को चौथो सिजनले १६ जना सेमिफाइनलिस्ट प्राप्त गरेको छ । सप्ताहान्तका दुई एपिसोडमा यो समीकरण तयार भएको हो । चारजना कोचको प्रत्येक समूहमा ४/४ जना प्रतिस्पर्धी छन् । आगामी साता हुने सेमिफाइनल प्रतिस्पर्धाबाट ८ जना फिनालेमा प्रवेश गर्ने सूची छ । त्यसपछिको अर्को सातामा प्रतियोगिताले एकजना विजेता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button