Main
सरकार स्वेच्छाचारी हुनसक्ने भूमि विधेयक
विपक्षी दलहरूले यो विधेयक भूमाफिया र घरजग्गा व्यवसायीका निम्ति ल्याएको आरोप लगाइरहँदा सत्तारुढ दलहरू सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई समेत प्रस्तावित विधेयकले सम्बोधन गर्ने तर्क प्रस्तुत गरिरहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।