Main

३ पुरस्कारका लागि १९ कृति र कृतिकार

यतिखेर नेपाली साहित्यको परिदृश्यमा राष्ट्रियस्तरका तीन पुरस्कारका सूची प्रकाशनले गर्माएको छ। नेपाली साहित्यिक जगतको पहिलो निजी क्षेत्रको २०१३ सालदेखि वितरण प्रारम्भ भएको प्रतिष्ठित “मदन पुरस्कार”, २०६३ सालदेखि शुरू भएको “पद्मश्री साहित्य पुरस्कार” तथा २०७५ सालदेखि दिन थालिएको “कविडाँडा आख्यान पुरस्कार” साहित्यिक जगतमा चासो र रूचिका साथ हेरिने पुरस्कारमा पर्दछन् । यी तीनै राष्ट्रिय पुरस्कार भन्नु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button