Main
५० खर्ब पुग्यो सेयर बजार, हिसाब ‘गडबड’
नेपालको सेयर बजारको आकार (पूँजीकरण) पहिलो पटक ५० खर्ब पुगेको छ । नयाँ कम्पनी थपिँदै जाने र सूचीकृत सेयरको बजार मूल्य पनि बढ्दै जाँदा मंगलबार बजारको आकार ५० खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।