Main
कर्पोरेट क्रिकेट लिगको दोस्रो संस्करण भदौ १३ देखि
१६ साउन, काठमाडौं । भेट्रान्स फोर्टी क्लबको आयोजनामा र ब्राण्ड लजिकको सहकार्यमा भायानेट कर्पोरेट क्रिकेट लिगको दोस्रो संस्करण आगामी भदौ १३ देखि १६ (अगस्ट २९ देखि सेप्टेम्बर १) सम्म बुढानीलकण्ठको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा हुने भएको छ। प्रतियोगितामा २० टिमको सहभागिता रहनेछ। खेल १० ओभरको हुनेछ र टिमलाई चार समूहमा विभाजन गरेर लिग कम नकआउट…
– यस समाचारको श्रोत : Online Khabar हो ।